Plumbing

Top-Notch Plumbing Solutions

Plumbing

हामी घर, कार्यालय तथा व्यवसायिक भवनहरूको लागि गुणस्तरीय पाइप जडान, मर्मत तथा पानी आपूर्ति कार्यमा परेका समस्याको समाधान गर्दछौं । हामी ट्याङ्की जडान, पानीको पाइप मर्मत, बाथरूम/किचन फिटिङ, Lifting आयोजनाहरुमा Submersible Motor-Pump जडान गर्ने जस्ता सेवाहरू उपलब्ध गराउँछौँ ।

 

१. नयाँ पाइप जडान  (New Pipe Installation & Fittings)

घर, अफिस तथा व्यावसायिक भवनका लागि पाइप जडान

बाथरूम, किचन तथा अन्य स्थानमा पाइप जडान

PVC, GI, PPR तथा CPVC पाइप जडान

पानी ट्याङ्की तथा पाइपलाइन सेटअप

 

२. पानी आपूर्ति तथा वितरण (Water Supply & Distribution)

अन्डरग्राउन्ड तथा ओभरहेड ट्याङ्कीमा जडान

Submersible Water Pump-Motor जडान

स्वचालित पानी आपूर्ति प्रणाली सेटअप

पानी चेक भल्भ तथा फ्लो कन्ट्रोल सिस्टम जडान

 

३. प्लम्बिङ मर्मत तथा समस्या समाधान (Plumbing Repair & Troubleshooting)

लिक भएको पाइप मर्मत

वाश बेसिन तथा कमोड सेटअप

पाइपलाइनमा आएका कुनै पनि समस्याको समाधान

 

४. तातो पानी प्रणाली जडान (Hot Water System Installation)

गीजर, सोलार तथा इलेक्ट्रिक हीटर जडान

 

५. अन्य विशेष सेवा (Other Specialized Services)

पुराना पाइपलाइनको नवीकरण तथा प्रतिस्थापन

पानी मिटर तथा प्रेशर पम्प जडान

पानी फिल्टर तथा आरओ सिस्टम सेटअप

आकस्मिक (Emergency) प्लम्बिङ सेवा

 

हाम्रा अनुभवी प्लम्बरहरू तपाईंको घर, अफिस तथा उद्योगका लागि भरपर्दो र गुणस्तरीय प्लम्बिङ सेवा प्रदान गर्न सधैं तयार छन् । कुनै पनि सेवा आवश्यक परेमा हामीलाई सम्पर्क गर्नुहोस् !

 

Whats App No.:- 9769779421

BanrupiBuilders