यस निर्माण सेवाले घर, अपार्टमेन्ट, व्यावसायिक भवन, तथा औद्योगिक योजनाहरूको सम्पूर्ण निर्माण कार्य गर्दछ । हामी उच्च गुणस्तरीय सामग्री र दक्ष प्राविधिकहरूको साथ काम गर्छौं, जसले तपाईंको निर्माण कार्यलाई समयमै र बजेट अनुसार सम्पन्न गर्न मद्दत पुर्याउँछौं ।
१. नयाँ भवन निर्माण (New Construction)
घर, अपार्टमेन्ट, व्यावसायिक भवन निर्माण
स्ट्रक्चरल डिजाइन, फाउन्डेशन र लोड बियरिङ सिस्टम निर्माण
आधुनिक र सुरक्षित निर्माण मापदण्डको पालना
२. निर्माण मर्मत र नवीकरण (Renovation & Repair Services)
पुराना भवनको मर्मत, सुधार र नवीकरण
भित्तामा क्र्याक्स मर्मत, वाटरप्रूफिङ तथा रङ्गरोगन
बाथरूम, किचन, र अन्य क्षेत्रको नवीकरण
३. इन्फ्रास्ट्रक्चर निर्माण (Infrastructure Development)
सडक र अन्य इन्फ्रास्ट्रक्चर निर्माण
ड्रेनेज सिस्टम, नाली तथा सीवेज निर्माण
अन्य सार्वजनिक संरचनाहरू निर्माण
४. डिजाईन तथा योजनाबद्ध निर्माण (Design & Planning Services)
निर्माण योजनाको तयारी, परामर्श र अनुमोदन प्रक्रिया
3D मोडलिङ र निर्माण पूर्व डिजाइन सेवा
५. कमर्शियल निर्माण (Commercial Construction)
अफिस भवन, शपिङ सेन्टर, रेस्टुरेन्ट र होटल निर्माण
औद्योगिक फैक्ट्री, गोदाम र वेयरहाउस निर्माण
इलेक्ट्रिकल, प्लम्बिङ, HVAC, र फायर सिस्टम जडान
६. विशेष निर्माण सेवा (Specialized Construction Services)
सौर्य ऊर्जा (सोलार प्यानल) र ग्रीन बिल्डिङ निर्माण
भूकम्प प्रतिरोधी संरचना निर्माण
वाटरप्रूफिङ र रेन गार्ड सिस्टम
हाम्रो निर्माण सेवा तपाईंको सबै निर्माण आवश्यकताहरूको लागि दिगो, टिकाउ र प्रभावकारी समाधान प्रदान गर्नेमा प्रतिबद्ध छ । कुनै पनि
निर्माण योजना वा सेवा आवश्यक परेमा हामीलाई सम्पर्क गर्नुहोस् !
WhatsApp No.:- 9769779421