Painting

Professional Painting Services in Nepal | Banrupi

Painting

हामी घर, अफिस, व्यावसायिक भवन, र औद्योगिक संरचनाहरूको उच्च गुणस्तरीय रङ्गरोगन सेवा प्रदान गर्दछौं । हाम्रो सेवा सुरक्षित, टिकाउ र सौन्दर्यपूर्ण हुन्छ, जसले तपाईंको घर र वातावरणलाई सन्देश पुर्याउँछ ।

 

घर, अपार्टमेन्ट, अफिस र व्यावसायिक भवनहरूको पेन्टिङ

भित्री (Interior) र बाहिरी (Exterior) पेन्टिङ

भित्ताको रंग परिवर्तन, डिजाइन र सजावट

नयाँ तथा पुराना भवनहरूको रिफ्रेश पेन्टिङ

पेन्टिङ परामर्श र डिजाइन

पेन्टिंगका लागि उपयुक्त रंग चयन र सल्लाह

 

हाम्रो पेन्टिङ सेवा तपाईंको घर वा व्यवसायको वातावरणलाई आकर्षक, सुरक्षित र टिकाउ बनाउनको लागि उत्कृष्ट विकल्प हो । यदि तपाईंलाई रङ्गरोगनको आवश्यकता छ भने, हामीलाई सम्पर्क गर्नुहोस् ।

 

WhatsApp No.:- 9769779421

BanrupiBuilders