Blog

पाइपमा लेखिएका DN, PN, र SDR को अर्थ

HDPE, CPVC, PVC र PPR पाइप छनौट गर्दा DN-20, PN-16, SDR-9 जस्ता कोडहरु देख्न सकिन्छ । यी संकेतहरुले पाइपको साइज, pressure capacity र मोटाईकाे बारेमा बुझ्न मद्दत गर्छन् । यहाँ हामी यिनीहरुको अर्थ र महत्त्व बुझ्ने प्रयास गर्छौं ।

१. DN (Diameter Nominal):

DN भन्नाले Diameter Nominal (नोमिनल व्यास) हो, जुन mm मा हुन्छ । यसले पाइपको Exact Inner अथवा Outer Diameter नबताए Standard Size लाई जनाउँछ ।

उदाहरणका लागि

  - DN-20 = 20mm

  - DN-25 ...