यदि तपाईं नेपालमा भवन निर्माण गर्ने योजना बनाउनुभएको छ भने, सबैभन्दा महत्त्वपूर्ण कुराहरू मध्ये एउटा भनेको तपाईंले कुन प्रकारको र कस्तो आकारको इट्टा प्रयोग गर्ने भन्ने पनि एक हो । यहाँ हामी नेपालमा उपलब्ध इट्टाका प्रकारहरू र आकारहरूको बारेमा सबै जानकारी दिनेछौं, जसमा नेपालमा इट्टाको Standard Size र विभिन्न प्रकारका इट्टाहरूको बारेमा जानकारी समावेश छ ।