Concrete Hollow Block (CHB) नेपालमा विभिन्न निर्माण कार्यमा प्रयोग गरिन्छ । Sand, Stone Chips र Cement को Mixture वाट बनाइने Concrete Hollow Block (CHB) मा कुल क्षेत्रफलको कम्तिमा 25% भाग खोक्रो हुनु पर्दछ भने Concrete को भाग 50% भन्दा वढी हुनु पर्दछ ।
नेपालमा प्रयोग गरिने Concrete Hollow Block 390 mm (15.35 Inch) लम्वाइ, 190 mm (7.5 Inch) को उचाइ भएका हुन्छन्, भने चौडाइमा 100 mm (4 Inch), 150mm (6 Inch) र 200 mm (8 Inch) मध्य कुनै एक हुने गर्...