Blog

पाइपमा लेखिएका DN, PN, र SDR को अर्थ

HDPE, CPVC, PVC र PPR पाइप छनौट गर्दा DN-20, PN-16, SDR-9 जस्ता कोडहरु देख्न सकिन्छ । यी संकेतहरुले पाइपको साइज, pressure capacity र मोटाईकाे बारेमा बुझ्न मद्दत गर्छन् । यहाँ हामी यिनीहरुको अर्थ र महत्त्व बुझ्ने प्रयास गर्छौं ।

१. DN (Diameter Nominal):

DN भन्नाले Diameter Nominal (नोमिनल व्यास) हो, जुन mm मा हुन्छ । यसले पाइपको Exact Inner अथवा Outer Diameter नबताए Standard Size लाई जनाउँछ ।

उदाहरणका लागि

  - DN-20 = 20mm

  - DN-25 ...

MCB का B, C र D प्रकार: प्रयोग र उपयोगिता

MCB (Miniature Circuit Breaker) एक विद्युतिय उपकरण हो, जसले सर्किटलाई ओभरलोड वा सर्ट सर्किटका कारणले गर्दा हुने क्षतिबाट बचाउन स्वतः सुरक्षा प्रदान गर्छ । यसले विद्युत सीमा नाघ्दा सर्किटलाई रोक्छ, जसले आगलागी, उपकरणको क्षति, वा विद्युतीय झट्का जस्ता खतराहरूबाट बचाउँछ ।

B, C र D प्रकारका MCB (Miniature Circuit Breaker) विभिन्न स्थानहरूमा प्रयोग गरिन्छन्, जसले विद्युत सर्किटलाई ओभरलोड वा सर्ट सर्किटबाट जोगाउँछ ।  यिनीहरूको उपयोग क्षेत्र यस प्रकार छ:

Concrete Hollow Block को वारेमा जानकारी

Concrete Hollow Block (CHB) नेपालमा विभिन्न निर्माण कार्यमा प्रयोग गरिन्छ ।  Sand, Stone Chips र Cement को Mixture वाट बनाइने Concrete Hollow Block (CHB) मा कुल क्षेत्रफलको कम्तिमा 25% भाग खोक्रो हुनु पर्दछ भने Concrete को भाग 50% भन्दा वढी हुनु पर्दछ ।  

 

नेपालमा प्रयोग गरिने Concrete Hollow Block 390 mm (15.35 Inch) लम्वाइ, 190 mm (7.5 Inch) को उचाइ भएका हुन्छन्, भने चौडाइमा 100 mm (4 Inch), 150mm (6 Inch) र 200 mm (8 Inch) मध्य कुनै एक हुने गर्...