About Us

About us

वनरूपी बिल्डर्समा स्वागत छ !

हामी Banrupi Builders एक प्रतिष्ठित निर्माण कम्पनी हौं, जसले गुणस्तरीय निर्माण सेवाहरू प्रदान गर्दै आएको छ । हाम्रो उद्देश्य नवीन प्रविधि, दिगो निर्माण पद्धति र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै उत्कृष्ट सेवाहरू प्रदान गर्नु हो ।

हामीले आवासीय, व्यावसायिक, तथा औद्योगिक निर्माणमा अनुभव बटुल्दै उच्च गुणस्तरीय संरचनाहरू निर्माण गरेका छौं । अनुभवी इञ्जिनियर, दक्ष प्राविधिक र मेहनती श्रमिकहरूको हाम्रो टोलीले हरेक योजनालाई समयमै र उत्कृष्ट गुणवत्ताका साथ पूरा गर्ने प्रतिबद्धता राख्दछ ।

हाम्रो सेवाहरूमा भवन निर्माण, विद्युतिय कार्य, पलम्विङ्ग, विभिन्न निर्माण तथा परामर्श सेवाहरू समावेश छन् । आधुनिक प्रविधि र उत्कृष्ट सामग्रीको प्रयोग गरी, हामी तपाईंको सपनाको संरचना निर्माण गर्न प्रतिबद्ध छौं ।

हाम्रो कम्पनी ग्राहकहरूको विश्वास र सन्तुष्टिलाई सबैभन्दा महत्वपूर्ण मान्छ । यही प्रतिबद्धताका साथ, हामी तपाईंको निर्माण सम्बन्धी हरेक आवश्यकतामा भरपर्दो साथी बन्ने लक्ष्य राख्छौं ।

हामीलाई सम्पर्क गर्नुहोस् र तपाईंको निर्माण योजनालाई साकार पार्न हामीसँग सहकार्य गर्नुहोस् !

हजुरको निर्माण कार्यको लागि हामीलाइ विचार गर्नु भएकोमा धन्यवाद ! हामी हजुर संग काम गर्न तत्पर छौ ।

 

यदि हजुर निर्माण सम्वन्धी कार्य गर्ने, इलेक्ट्रिसियन, पलम्वर, डिजाइनर वा निर्माण सम्वन्धी कार्य गर्ने हुनुहुन्छ भनेपनी हामी संग जोडिनु होस्  ।

facebook:- BanrupiBuilders

Whats App No. 9769779421

Banrupi Builders - Building Your Future, One Project at a Time !

About